FAQs Complain Problems

वडा नं. ३

घ्याङलेख गाउँपालिकाको वडा नं. ३ साविक तामाजोर गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या २२८३ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट निश्चल सुनुवार वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।

३ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं. फोटो नाम   पद   स्थायी ठेगाना फोन नं.    ईमेल   
१  धन बहादुर बल  वडा सचिव  घ्याङलेख गा.पा. ३   9854048248     
२  छत्र बहादुर श्रेष्ठ   अ.सब.ई.  9848784902   
३  योग नारायण स्याङतान   सहायक कम्प्यूटर अपरेटर  घ्याङलेख-३ 9864141261   
४  सर्मिला स्याङतान    कृषि प्रविधिक.  घ्याङलेख गा.पा. 9861825916   
५  मदन गोले   कार्यालय सहयोगी

 घ्याङलेख-३

 9861550975

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२२८३
Ward Contact Number: 
९८४१९३४३२४
Email Address: 
ward3@ghyanglekhmun.gov.np
//